We provide the most full medical services, so every person could have
the
oportunity to receive qualitative medical help.
B & C Hospital
29, Sep 2025
विश्व हृदय दिवस २०२५
Don’t Miss a Beat – हृदय स्वास्थ्य सचेतना कार्यक्रम
विश्व हृदय दिवस २०२५ को अवसरमा बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलमा आयोजित विशेष सचेतना कार्यक्रममा वरिष्ठ हृदय रोग विशेषज्ञ डा. केशव कुमार न्यौपाने, डा. प्रितम गच्छदार तथा कार्डियो नर्सहरूको टोलीद्वारा हृदय स्वास्थ्य सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरियो।
हृदयलाई कसरी स्वस्थ राख्ने
प्रारम्भिक लक्षण कसरी चिन्न सकिन्छ
सम्भावित जोखिम र परिणामहरू
हृदय रोगको समयमै पहिचान र सचेत जीवनशैली अपनाउँदा जीवनलाई सुरक्षित र स्वस्थ बनाउन सकिन्छ