सहकार्यबाट समृद्धि, साथबाट सफलता
बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल र श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड बीच समझदारीपत्र (MOU) सम्पन्न भएको छ।
यस सहकार्यअन्तर्गत दुवै संस्थाका कर्मचारीहरूले अन्तर–संस्था रूपमा विशेष सुविधा, छुट तथा सेवाहरूको लाभ लिन सक्नेछन्।
स्वास्थ्य सेवा र व्यावसायिक सेवाबीचको यो सहकार्यले पारस्परिक सहयोग, विश्वास र संस्थागत सुदृढीकरणलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।