Loader Logo
Health Camp

मानसिक स्वास्थ्य सचेतना कार्यक्रम

    मानसिक स्वास्थ्य सचेतना कार्यक्रम

    श्री सरस्वती बाल कल्याण माध्यमिक विद्यालय, मेचीनगर–१२

    लायन्स क्लब अफ धैजान चारालीको आयोजनामा तथा बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा श्री सरस्वती बाल कल्याण माध्यमिक विद्यालय, मेचीनगर–१२, मा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।।

    कार्यक्रममा बि एण्ड सी मेडिकल कलेजका विशेषज्ञद्वारा मानसिक स्वास्थ्यका विभिन्न पक्षहरू, तनाव व्यवस्थापनका उपायहरू, विद्यार्थीहरूमा देखिने मानसिक चुनौतीहरू र तिनको समाधानबारे उपयोगी जानकारी प्रस्तुत गरिएको थियो।